दैलेख ः दैलेखका अधिकांश विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यार्थीहरूले नाम लेखाउँदै किताब प्राप्त गरेका छन् । अघिल्ला वर्षहरूमा पुस्तक नआए पनि नाम लेखाउँदै खाली हात फर्कनुपरेका विद्यार्थीहरू नाम लेखाउँदै किताब हातमा परेपछि खुसी देखिएका छन् ।











